संघीय संसदको अधिवेशन स्थगित – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

संघीय संसदको अधिवेशन स्थगित

काठमाडौँ । रामचन्द्र पौडेलले आव्हान गरेको संघीय संसदको अधिवेशन स्थगित भएको छ।

राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद भवनमा दुवै सदनको अधिवेशन बोलाएका थिए।

तर नेपाल सरकार, मन्त्रिपरिषद्को वैशाख १० गतेको सिफारिस अनुसार विशेष कारण देखाउँदै उक्त अधिवेशन हाललाई स्थगित गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

झापामा भारतको सहयोगमा निर्माण हुने विद्यालय भवनको शिलान्यास
झापामा भारतको सहयोगमा निर्माण हुने विद्यालय भवनको शिलान्यास
  • २०८३ बैशाख १०, १८: ०७

झापा : झापामा भारतको सहयोगमा विद्यालय भवन निर्माण कार्य सुरु गरिएको छ । गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको नयाँ...

मन्त्रिपरिषद्को सिफारिसपछि रोकियो संघीय संसद् अधिवेशन
मन्त्रिपरिषद्को सिफारिसपछि रोकियो संघीय संसद् अधिवेशन
  • २०८३ बैशाख १०, १८: ०७

काठमाडौँ : सरकारले पूर्वनिर्धारित मितिमा बोलाइएको संघीय संसद्को अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिको कार्यालयमार्फत उक्त...

शेखर गोल्छा पक्राउ
शेखर गोल्छा पक्राउ
  • २०८३ बैशाख १०, १८: ०७

काठमाडौं : प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ । उनलाई काठमाडौं नारायण चौरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले...