
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका लागि विज्ञ तथा जेनजी अगुवासँग रायसुझाव लिनका लागि आयोजना गरेको छलफल कार्यक्रम सुरु भएको छ । केन्द्रीय कार्यालय सानेपामा विज्ञसहित जेनजी अगुवाहरूसँग कांग्रेसले छलफल थालेको हो ।
जेनजीदेखि संविधानविद्, राजनैतिक विष्लेषक र कानुनविद्सम्मका व्यक्तिहरुको सुझाव लिने कार्यक्रममा कांग्रेसबा संघीय संसद्मा नेतृत्य गर्ने सांसदहरुकव विशेष सहभागिता रहेको छ ।
छलफलमा पार्टीका सभापति, पदाधिकारीहरुलगायत विभिन्न नेताहरुको उल्लेखनीय उपस्थिति रहेको छ ।



काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...