कांग्रेस केन्द्रीय लेखा समितिमा तीन जना मनोनीत – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

कांग्रेस केन्द्रीय लेखा समितिमा तीन जना मनोनीत

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा तीन जना विषय विज्ञलाई मनोनयन गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा तीन जना विषय विज्ञलाई मनोनयन गरेका हुन् ।

सभापति थापाले पार्टी विधान २०१७ (संशोधनसहित) को धारा ३८ उपधारा (१) बमोजिम तीन जनालाई मनोनयन गरेका हुन् ।

केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा रहेको केन्द्रीय लेखा समितिमा धनुषाका दिलीप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराईलाई सदस्यमा मनोनयन गरिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८३ जेष्ठ ३, २०: १३

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८३ जेष्ठ ३, २०: १३

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८३ जेष्ठ ३, २०: १३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...