अर्थमन्त्री अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

अर्थमन्त्री अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ ।  प्रतिनिधि सभाको बैठक बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल चलिरहेकै बेला १५ मिनेटका लागि स्थगित गरिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छलफलमा अनुपस्थित भएपछि सत्ता पक्ष र प्रतिपक्ष दुवैका सांसदहरूले आपत्ति जनाएका थिए। मन्त्रीको अनुपस्थितिप्रति दुवै पक्षका सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

बजेटका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलका क्रममा अर्थमन्त्री उपस्थित नभएको विषयलाई लिएर सदनमा असन्तुष्टि देखिएको हो।

सम्बन्धित समाचार

संसद्का दुवै सदनको बैठक बस्दै
संसद्का दुवै सदनको बैठक बस्दै
  • २०८३ जेष्ठ ५, १३: ५९

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...

संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
  • २०८३ जेष्ठ ५, १३: ५९

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...

भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
  • २०८३ जेष्ठ ५, १३: ५९

वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...