
नयाँ विकल्प,
काठमाडौं– शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकमा सबै मन्त्रीहरु भावुक बने। यसको एउटै कारण थियो प्रधानमन्त्री केपी शर्मा ओलीले राखेकाे भावुक बिचार।
प्रधानमन्त्री ओलीले आफ्नाे धारणा राख्न सरू गरे ‘ तपाईहरु सबै एकसे एक सक्षम हुनुहुन्छ, तर राजनीतिमा कुरा अलि फरक हुन्छ, तपाईहरुसंग क्याविनेट बैठकको हिसाबमा यो अन्तिम पनि हुनसक्छ, रहनेले नफुर्कनु होला बिदा हुनेले दुख नमान्नुहोला ।
’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै एक मन्त्रीले नयाँ विकल्पसंग भने। त्यसपछि मन्त्रीहरु त्यसपछि एका एक भावुक बने, मन्त्रिपरिषद बैठकमा एक किसिमकाे सन्नाटा जस्तै भयाे । ओलीले अन्तिममा बैठक भने पनि आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा क्याबिनेटको अचानक बैठक बोलाएका छन् ।
शुक्रबार अन्तिम बैठक भन्ने संकेत गरेपनि त्यसो भएन। प्रधानमन्त्री ओेली र अध्यक्ष प्रचण्डबीच कुरा नमिलेपछि मन्त्रिमण्डल बिस्तारमा ढिलाई हुने अनुमान धेरैले गरेका छन् । मन्त्रीमण्डल पुनर्गठनको चर्चा संगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा मन्त्रीका आकांक्षीहरु पनि बढ्न पुगेका छन् ।
आकांक्षीहरु धेरै भएपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्यवस्थापन गर्न कठिन परेको छ । यसैकारण शनिबार हुने भनेको ओली प्रचण्डबीचको भेटवार्ता आईतबारका लागि सारिएको थियो।
आईतबार बिहान ओली प्रचण्डबीचको भेटमा समेत कुरा नमिलेको स्रोतले बतायो। प्रचण्डले संचार मन्त्रालयमा आफुले भनेको ब्यक्ति मन्त्री हुनुुपर्ने अडान लिएपछि कुुरा नमिलेको बताइएएको छ। मन्त्रिपरिषद पुनर्गठनमा नेताहरु भीम रावल, डा.बेदुराम भसााल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, यज्ञराज सुनुवार, जनार्दन शर्मा, हरिवोल गजुरेल, टोपबहादुर रायमाझी, पम्फा भुषाल, देवेन्द्र पौडेल, प्रभु साह, गणेश ठगुन्ना, प्रेम आले, तुलसा थापालगायतका नेताहरु मन्त्री बन्ने चर्चामा छन् ।
चर्चामा आएका सबैलाई समेट्दा पुराना प्रायः सवै हटाउनुपर्ने हुन्छ । २२ मन्त्रालयमध्ये हाल सूचना तथा सञ्चार, अर्थ र सहरी विकास मन्त्रालयमात्र रिक्त छन् ।
बालुवाटार स्रोतका अनुुसार अहिलेका ५ मन्त्रीलाई राखेर अरु सबैलाई बिदा दिने तयारीमा प्रधानमन्त्री ओली रहेको बताइएको छ। कायम हुने मन्त्रीहरुमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, कृषि तथा पशुपन्छि विकास मन्त्री घनश्याम भूसाल, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई, र परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीको नाम रहेको स्रोतले बतायो।
बैठकमा ओलीको भाषण सुनेर सर्बै मन्त्री भावुक, संचार मन्त्रालयका बिषयमा प्रचण्डको लफडा काठमाडौं– गएको शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकमा सबै मन्त्रीहरु भावुक बने। यसको एउटै कारण थियो प्रधानमन्त्री केपी शर्मा ओलीको भावुक बिचार।
‘ तपाईहरु सबै एकसे एक सक्षम हुनुहुन्छ, तर राजनीतिमा कुरा अलि फरक हुन्छ, तपाईहरुसंग प क्याविनेट बैठकको हिसाबमा यो अन्तिम पनि हुनसक्छ, रहनेले नफुर्कनु होला बिदा हुनेले दुख नमान्नुहोला ’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै एक मन्त्रीले नयाँ विकल्पसंग भने।
बैठक स्रोतका अनुसार मन्त्रीहरु त्यसपछि एका एक भावुक बने । ओलीले अन्तिम बेठक भने पनि आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा क्याबिनेटको अचानक बैठक बोलाएका छन् । शुक्रबार अन्तिम बैठक भन्ने संकेत गरेपनि त्यसो भएन।
प्रधानमन्त्री ओेली र अध्यक्ष प्रचण्डबीच कुरा नमिलेपछि मन्त्रिमण्डल बिस्तारमा ढिलाई हुने अनुमान धेरैले गरेका छन् । मन्त्रीमण्डल पुनर्गठनको चर्चा संगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा मन्त्रीका आकांक्षीहरु पनि बढ्न पुगेका छन् ।
आकांक्षीहरु धेरै भएपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्यवस्थापन गर्न कठिन परेको छ । यसैकारण शनिबार हुने भनेको ओली प्रचण्डबीचको भेटवार्ता आईतबारका लागि सारिएको थियो। ,आईतबार बिहान ओली प्रचण्डबीचको भेटमा समेत कुरा नमिलेको स्रोतले बतायो।
प्रचण्डले संचार मन्त्रालयमा आफुले भनेको ब्यक्ति मन्त्री हुनुुपर्ने अडान लिएपछि कुुरा नमिलेको बताइएएको छ। मन्त्रिपरिषद पुनर्गठनमा नेताहरु भीम रावल, डा.बेदुराम भसााल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, यज्ञराज सुनुवार, जनार्दन शर्मा, हरिवोल गजुरेल, टोपबहादुर रायमाझी, पम्फा भुषाल, देवेन्द्र पौडेल, प्रभु साह, गणेश ठगुन्ना, प्रेम आले, तुलसा थापालगायतका नेताहरु मन्त्री बन्ने चर्चामा छन् । चर्चामा आएका सबैलाई समेट्दा पुराना प्रायः सवै हटाउनुपर्ने हुन्छ ।
२२ मन्त्रालयमध्ये हाल सूचना तथा सञ्चार, अर्थ र सहरी विकास मन्त्रालयमात्र रिक्त छन् । बालुवाटार स्रोतका अनुुसार अहिलेका ५ मन्त्रीलाई राखेर अरु सबैलाई बिदा दिने तयारीमा प्रधानमन्त्री ओली रहेको बताइएको छ।
कायम हुने मन्त्रीहरुमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, कृषि तथा पशुपन्छि विकास मन्त्री घनश्याम भूसाल, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई, र परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीको नाम रहेको स्रोतले बतायो।
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...