सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु

नयाँ विकल्प

काठमाडाैं- बाराकाे भएकाे सवारी दुर्घटनामा एकै परिवारका तिन जनकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ना.४ ख ७२४२ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश २-०३-००४ प ४४४२ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ठक्कर दिँदा स्कुटर सवार एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

मृत्यु हुनेहरुमा स्कुटर चालक निजगढ नगरपालिका-१० लाल बस्ने २६ वर्षीय तिर्थ मान स्याङ्तान, उनकी श्रीमती २३ वर्षीया ज्योती स्यङ्तान र  उनका करिब १ वर्षीय छोरा रहेका छन् ।

फरार बस चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा  प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १२, १४: २७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ आश्विन १२, १४: २७

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ आश्विन १२, १४: २७

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...