ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित


काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्।
आइतबार सम्पन्न निकै प्रतिस्पर्धात्मक एवं तनावपूर्ण दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार तथा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा सिनेट रोबर्टो फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन्।

सुप्रीम इलेक्टोरल कोर्टले जारी गरेको आधिकारिक नतिजा अनुसार ९९.८ प्रतिशतभन्दा बढी मतगणना सकिँदा ८० वर्षीय लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोले ४८.२४ प्रतिशत मत ल्याएका छन्।

सम्बन्धित समाचार

एनपीएलले नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने मन्त्री पोखरेलको विश्वास
एनपीएलले नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने मन्त्री पोखरेलको विश्वास
  • २०८३ कार्तिक १०, ०७: २८

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउनुका...

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
  • २०८३ कार्तिक १०, ०७: २८

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी...

एनपिएलमा आज दुई खेल
एनपिएलमा आज दुई खेल
  • २०८३ कार्तिक १०, ०७: २८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिन आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न १२:३०...