
नयाँ दिल्ली : प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग घोषणा गरेको छ ।
नेपालले भारतसँग २ खर्ब भारु सहयोग माग गरेको थियो । जसमा १ खर्ब ऋण र १ खर्ब अनुदान प्रस्ताव गरिएको थियो । अनुदानमध्ये ५० अर्ब रसुवा बाढीपछिको पुनर्निर्माण र ५० अर्ब बुटवल–पोखरा एक्सप्रेस वे निर्माणका लागि माग गरिएको थियो ।
भारतले यसअघि घोषणा गरेका लाइन अफ क्रेडिटमध्ये ठूलो रकम उपयोग हुन सकेको थिएन । भारतीय वस्तु तथा सामग्री नै ७५ प्रतिशत प्रयोग गर्नुपर्ने प्रावधानका कारण ऋण उपयोगमा समस्या आएको अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी भएको छ । भ्रमणको...
नयाँ दिल्ली (भारत) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने स्पष्ट...
नयाँ दिल्ली : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । सोमबार नयाँ दिल्लीमा...