पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ – Naya Bikalpa
November 26, 2026, Thursday      Epaper

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौं : पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । अर्याललाई प्रहरीले भारतबाट पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

अर्यालमाथि मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोप छ । सोही प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सोही प्रकरणमा यसअघि तत्कालीन दुई श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परेका छन् ।

सम्बन्धित समाचार

कांग्रेसको भविष्यका लागि गुटगत स्वार्थभन्दा माथि उठ्न गुरुराज घिमिरेको आग्रह
कांग्रेसको भविष्यका लागि गुटगत स्वार्थभन्दा माथि उठ्न गुरुराज घिमिरेको आग्रह
  • २०८३ मंसिर ११, १३: १७

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र देखिएका मतभेद र नेतृत्व परिवर्तनका बहसलाई पूर्वाग्रहरहित ढंगले सम्बोधन गर्न आग्रह...

रास्वपा प्रतिनिधिमण्डलको १२ दिने चीन भ्रमण सम्पन्न
रास्वपा प्रतिनिधिमण्डलको १२ दिने चीन भ्रमण सम्पन्न
  • २०८३ मंसिर ११, १३: १७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा गरेको १२ दिने चीन भ्रमण सम्पन्न गरेको छ।...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै
वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै
  • २०८३ मंसिर ११, १३: १७

काठमाडौं : काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख...