
नयाँ विकल्प
काठमाडौं -बुधबार एक कार्यक्रममा बाेल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीबाट राजीनामा नदिने बताएपछि विहीबारकाे दुइ नेताकाे भेटमा प्रचण्डले तपाइकाे राजीनामा कस्ले माग्याे भनेर प्रश्न गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी भित्र आराेप प्रत्याराेप चलिरहेका बेला बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियाे । बिहीबारकाे भेटमा दुइ नेताविच कुनै ठोस सहमति हुन सकेन ।
भेटमा प्रचण्डले प्रधानमन्त्रीको बुधबार बाेलेकाे सार्वजनीक अभिव्यक्तिबारे जिज्ञाशा राखेका थिए । प्रचण्डले कसले राजीनामा मागेको हो भनेका सोधेका थिए । प्रदेश १ को भर्चुअल बैठकतर्फ संकेत गर्दै यस्ता छलफलभन्दा पार्टीको बैठक बोलाउनुपर्ने माग प्रचण्डले राखेकाे स्राेतले दावी गरेकाे छ ।
सचिवालय बैठक बाेलाएर तत्काल देखिएका समस्या समाधान गर्न प्रचण्डले जोड दिएपनि ओली लीले आजकाे भेटमा कुनै ब्याङगात्मक शैलिमा तपाईंहरुले छलफल छ नि भनेर जवाफ फर्काएका थिए ।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...