
नयाँ विकल्प
काठमाडौं -बुधबार एक कार्यक्रममा बाेल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीबाट राजीनामा नदिने बताएपछि विहीबारकाे दुइ नेताकाे भेटमा प्रचण्डले तपाइकाे राजीनामा कस्ले माग्याे भनेर प्रश्न गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी भित्र आराेप प्रत्याराेप चलिरहेका बेला बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियाे । बिहीबारकाे भेटमा दुइ नेताविच कुनै ठोस सहमति हुन सकेन ।
भेटमा प्रचण्डले प्रधानमन्त्रीको बुधबार बाेलेकाे सार्वजनीक अभिव्यक्तिबारे जिज्ञाशा राखेका थिए । प्रचण्डले कसले राजीनामा मागेको हो भनेका सोधेका थिए । प्रदेश १ को भर्चुअल बैठकतर्फ संकेत गर्दै यस्ता छलफलभन्दा पार्टीको बैठक बोलाउनुपर्ने माग प्रचण्डले राखेकाे स्राेतले दावी गरेकाे छ ।
सचिवालय बैठक बाेलाएर तत्काल देखिएका समस्या समाधान गर्न प्रचण्डले जोड दिएपनि ओली लीले आजकाे भेटमा कुनै ब्याङगात्मक शैलिमा तपाईंहरुले छलफल छ नि भनेर जवाफ फर्काएका थिए ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...
काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...