बादल ओलीसंग लागेपछि सूर्यले साथ छाडे – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

बादल ओलीसंग लागेपछि सूर्यले साथ छाडे

नयाँ विकल्प

काठमाडाैं- गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य थापा पथिकले बादलकाे साथ छाडेका छन् । सुवेदीले रामबहादुर थापा प्रधानमन्त्री केपी शर्मा ओली संगै रहने भएपछि राजिनामा दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत राजनीतिक सल्लाहकार पथीकले गृहमन्त्री राम बहादुर थापाकाे सचिवालय र राजनीतिक सल्लाहकार दुवै भुमिकाबाट अलग भएकाे जनाएका छन् । पार्टी विभाजनका बेला बादल प्रधानमन्त्री केपी शर्मा तर्फ लागेपछि सुवेदीले नैतिक प्रश्न उठेकाेले राजीनामा दिएकाे जनाएका छन।

गृहमन्त्री रामबहादुर थापाकाे गृहजिल्लाका सुवेदी कम्युनिष्ट आन्दाेलनमा शसक्त रूपमा खटेका पात्र हुन् । रामबहादुर थापाकाे राजनीतिक उचाइमा उनै सुवेदीकाे सवैभन्दा बढी याेगदान रहेकाे बताइन्छ ।

सुवेदी गृहमन्त्री रामबहादुर थापाका विश्वाशिला र अत्यान्तै नजिकका ब्याक्ति हुन् । सुवेदीले बादलकाे साथ छाडेपछि गृहमन्त्री रामबहादुर थापालाइ समेत नैतिक संकट पर्ने दखिन्छ ।

सम्बन्धित समाचार

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ पुष ९, १४: ३१

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ पुष ९, १४: ३१

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०७७ पुष ९, १४: ३१

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...