
नयाँ विकल्प,
काठमाडाैं-राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिबाट उपेन्द्रकुमार कोइरालाले राजीनामा दिएका छन्। वाणिज्य बैंकको हिजो बसेको सञ्चालक समिति बैठकबाट कोइरालाले अर्थ मन्त्रालयलाई राजीनामा पत्र बुझाएका हुन्।
रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी समेत रहेका कोइरालालाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको जोडबलमा सञ्चालक समिति अध्यक्ष बनाउने गरी नियुक्त गरिएको थियो। अहिलेका अर्थमन्त्री विष्णु पौडेलको चाहनामा धनीराम शर्मा बैंक अध्यक्ष बनेपछि कोइरालाले राजीनामा दिएका हुन्।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...