
नयाँ विकल्प,
काठमाडाैं-राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिबाट उपेन्द्रकुमार कोइरालाले राजीनामा दिएका छन्। वाणिज्य बैंकको हिजो बसेको सञ्चालक समिति बैठकबाट कोइरालाले अर्थ मन्त्रालयलाई राजीनामा पत्र बुझाएका हुन्।
रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी समेत रहेका कोइरालालाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको जोडबलमा सञ्चालक समिति अध्यक्ष बनाउने गरी नियुक्त गरिएको थियो। अहिलेका अर्थमन्त्री विष्णु पौडेलको चाहनामा धनीराम शर्मा बैंक अध्यक्ष बनेपछि कोइरालाले राजीनामा दिएका हुन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...