प्रतिनिधि सभा विघटनः सर्वाेच्च अदालतमा बहस सकियाे – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

प्रतिनिधि सभा विघटनः सर्वाेच्च अदालतमा बहस सकियाे


नयाँ विकल्प


काठमाडाैं-प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकिएकाे छ । विघटन विरुद्धको मुद्दामा अन्तिम बहस गरिरहेका एमिकस क्युरीको बहस सकिएसंगै साेमबार सम्म बहस नाेट बुझाउने समय ताेकिएकाे छ ।

शुक्रबार वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय सुझाव दिएसँगै ५ सदस्यीय क्युरीको बहस आज सकिएको हो। पाठकले पुनर्संरचना पुनर्स्थापनाको राय दिइन्। उनले बहुमतको प्रधानमन्त्रीले प्रक्रिया पूरा नगरेको भन्दै उनले ७६ (७) मा चक्र पूरा गर्न दिनुपर्ने राय दिएको सर्वोच्च स्रोतले जनाएको छ ।

संवैधानिक इजलासलाई सुझाव दिन गठित क्युरीमा बरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, शतसशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन्। एमिकस क्युरीको राय सुझाव बहस सकिएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोमबारसम्म बहस नोट बुझाउने समय तोकेका छन्।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन ७, १४: ४९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन ७, १४: ४९

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन ७, १४: ४९

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...