सुुगरको मात्रा उच्च र अक्सिजन कम देखिएपछि कांग्रेस नेता श्रेष्ठ अस्पतालमा भर्ना – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

सुुगरको मात्रा उच्च र अक्सिजन कम देखिएपछि कांग्रेस नेता श्रेष्ठ अस्पतालमा भर्ना


नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति गोपालमा श्रेष्ठलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको छ । शरिरमा अक्सिजनको मात्रामा कमी तथा सुगर उच्च देखिएकाले पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस संगठन बिभाग प्रमुख श्रेष्ठलाई नर्भिक अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

७५ वर्ष उमेर काटिसकेका श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पत्रकार दीलिपाश्री अधिकारीले जनाएकी छन् । कांग्रेसका केन्द्रीय सदस्य नबिन्द्र राज जोशीको नर्भिक अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन १८, १३: ५८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन १८, १३: ५८

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन १८, १३: ५८

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...