
नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद असोक कोइराला निमोनियाका कारण अस्पताल भर्ना भएका छन् ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति शुशिल कोइरालाका सहोदर भाई असोक कोइरालालाई निमोनियाको लक्षण देखिएपछि मंगलबार बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार गरिएको थियो ।
निमोनिया विग्रिएपछि उनलाई आज बुधबारबाट भेण्टिलेटरमा राखेर उपचार थालिएको विराटनगरबाट पत्रकार शेखर रेग्मीले बताए ।
बिराटनगर नगरपालिकाका पूर्व मेयर असोक कोइराला नेपाली कांग्रेस मोरङको लामो समयसम्म सभापति भएका थिए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...