
नयाँ विकल्प,
काठमाडाै- मंगलबार सत्तारूढ नेकपा एमालेले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षसँगको वार्तामा कुनै निष्कर्श निस्कन सकेन । यधपी दुवै पक्षले छलफललाई निरन्तरता दिने गरि वैठक सकेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याउने निरन्त पहल गरिरहेका छन्। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता नलिए पनि मन्त्रीहरू फिर्ता गरिसकेको अवस्थमा सरकार जुनसुकै वेला अल्पमतमा पर्ने अवस्था छ ।
यस्ताे अवस्थामा ओलीले आफु बहुमतकाे प्रधानमन्त्रीमा रहिरहन जनता समाजवादी पार्टी समर्थन लिए पुग्छ । संविधान संशोधन, मधेश आन्दोलनका बेला विभिन्न व्यक्ति उपर लागेको मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतमा माग राखेका छन्
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...