
नयाँ विकल्प,
काठमाडाै- मंगलबार सत्तारूढ नेकपा एमालेले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षसँगको वार्तामा कुनै निष्कर्श निस्कन सकेन । यधपी दुवै पक्षले छलफललाई निरन्तरता दिने गरि वैठक सकेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याउने निरन्त पहल गरिरहेका छन्। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता नलिए पनि मन्त्रीहरू फिर्ता गरिसकेको अवस्थमा सरकार जुनसुकै वेला अल्पमतमा पर्ने अवस्था छ ।
यस्ताे अवस्थामा ओलीले आफु बहुमतकाे प्रधानमन्त्रीमा रहिरहन जनता समाजवादी पार्टी समर्थन लिए पुग्छ । संविधान संशोधन, मधेश आन्दोलनका बेला विभिन्न व्यक्ति उपर लागेको मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतमा माग राखेका छन्
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...