
काठमाडौं । विपुल पोखरेल नेृतृत्वको प्यानलबाट उपत्यका प्रदेश समिति अध्यक्षमा सृजन झा, उपाध्यक्षमा बीरबहादुर लामा, महासचिवमा टेकबहादुर रोक्का (टेनिस), सचिव (खुल्ला) रोशनराज पाण्डे, सचिव (समावेसी) अमर भुजु र कोषाध्यक्ष अर्जुन पन्त बिजयी भएका छन् ।
यस्तै, खुल्ला सदस्यमा प्रवीण श्रेष्ठ, माधवप्रसाद घिमिरे, घनश्याम अधिकारी, नेत्र प्रसाद न्यौपाने, विष्णुकुमार गिरी (निश्चल), रमाकुमारी न्यौपाने र विधुर ढकाल छन् । उपत्यका प्रदेश सदस्यमा आदिवासी÷जनजाति सदस्य अर्जुनबहादुर तामाङ, र रत्नकृष्ण श्रेष्ठ र दलित सदस्यमा सुशील दर्नाल रहेका छन् ।
। यसैगरी, पत्रकार महासंघ ललितपुर शाखामा विपुल प्यानलका सागर न्यौपाने नेतृत्वका सबै उम्मेदवारले विजय हासिल गरेका छन् ।
यता भक्तपुरमा भने जगत प्रजापति नेतृत्वको प्यानल सर्वसम्मतले विजयी भएको छ । प्रजापति नेपाल प्रेस युनियनका नेता हुन ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...