उपत्यका प्रदेशको अध्यक्षमा झा, महासचिवमा रोक्का र सचिवमा पाण्डे विजयी – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

उपत्यका प्रदेशको अध्यक्षमा झा, महासचिवमा रोक्का र सचिवमा पाण्डे विजयी

काठमाडौं । विपुल पोखरेल नेृतृत्वको प्यानलबाट उपत्यका प्रदेश समिति अध्यक्षमा सृजन झा, उपाध्यक्षमा बीरबहादुर लामा, महासचिवमा टेकबहादुर रोक्का (टेनिस), सचिव (खुल्ला) रोशनराज पाण्डे, सचिव (समावेसी) अमर भुजु र कोषाध्यक्ष अर्जुन पन्त बिजयी भएका छन् ।

यस्तै, खुल्ला सदस्यमा प्रवीण श्रेष्ठ, माधवप्रसाद घिमिरे, घनश्याम अधिकारी, नेत्र प्रसाद न्यौपाने, विष्णुकुमार गिरी (निश्चल), रमाकुमारी न्यौपाने र विधुर ढकाल छन् । उपत्यका प्रदेश सदस्यमा आदिवासी÷जनजाति सदस्य अर्जुनबहादुर तामाङ, र रत्नकृष्ण श्रेष्ठ र दलित सदस्यमा सुशील दर्नाल रहेका छन् ।

। यसैगरी, पत्रकार महासंघ ललितपुर शाखामा विपुल प्यानलका सागर न्यौपाने नेतृत्वका सबै उम्मेदवारले विजय हासिल गरेका छन् ।
यता भक्तपुरमा भने जगत प्रजापति नेतृत्वको प्यानल सर्वसम्मतले विजयी भएको छ । प्रजापति नेपाल प्रेस युनियनका नेता हुन ।

सम्बन्धित समाचार

रास्वपाका २० जना सांसद चीन प्रस्थान
रास्वपाका २० जना सांसद चीन प्रस्थान
  • २०७७ चैत्र ३०, १४: ३६

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...

प्रधानमन्त्री शाहद्वारा छठ पर्वको शुभकामना, सुशासन र समृद्धिको लक्ष्यमा प्रेरणा मिल्ने विश्वास
प्रधानमन्त्री शाहद्वारा छठ पर्वको शुभकामना, सुशासन र समृद्धिको लक्ष्यमा प्रेरणा मिल्ने विश्वास
  • २०७७ चैत्र ३०, १४: ३६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७७ चैत्र ३०, १४: ३६

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...