
नयाँ विकल्प,
काठमाडाैं- पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहलाई काेराेना संक्रमण भएको छ ।
दुवैजनाकाे स्वाव परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
दुवैजना भारतकाे हरिद्वारमा आयाेजना गरिएकाे कुम्भ मेलामा सहभागि भएर फर्केका थिए ।
दुबैजनाले भारतमै कोरोना परिक्षण गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाह शाही स्नान सकेर आइतबार स्वदेश फर्किएका थिए ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...