पूर्वराजा ज्ञानेन्द्र र काेमललाई कोरोना संक्रमण – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पूर्वराजा ज्ञानेन्द्र र काेमललाई कोरोना संक्रमण


नयाँ विकल्प,


काठमाडाैं- पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहलाई काेराेना संक्रमण भएको छ ।

दुवैजनाकाे स्वाव परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

दुवैजना भारतकाे हरिद्वारमा आयाेजना गरिएकाे कुम्भ मेलामा सहभागि भएर फर्केका थिए ।

दुबैजनाले भारतमै कोरोना परिक्षण गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाह शाही स्नान सकेर आइतबार स्वदेश फर्किएका  थिए ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख ७, १३: ४८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख ७, १३: ४८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख ७, १३: ४८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...