
नयाँ बिकल्प,
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ। निगमले शनिबार एक सूचना जारी गर्दै आजै रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको जनाएको हो।
पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको बिक्री मूल्यमा प्रति लिटर दुई रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ।
हेनुस् विज्ञप्ति –

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...