पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई उडानको इन्धनमा प्रति लिटर २ रुपैयाँ मुल्य बृद्धि – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई उडानको इन्धनमा प्रति लिटर २ रुपैयाँ मुल्य बृद्धि


नयाँ बिकल्प,
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ। निगमले शनिबार एक सूचना जारी गर्दै आजै रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको जनाएको हो।

पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको बिक्री मूल्यमा प्रति लिटर दुई रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ।

हेनुस् विज्ञप्ति –

सम्बन्धित समाचार

रास्वपाका २० जना सांसद चीन प्रस्थान
रास्वपाका २० जना सांसद चीन प्रस्थान
  • २०७८ जेष्ठ २२, २२: ४९

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...

प्रधानमन्त्री शाहद्वारा छठ पर्वको शुभकामना, सुशासन र समृद्धिको लक्ष्यमा प्रेरणा मिल्ने विश्वास
प्रधानमन्त्री शाहद्वारा छठ पर्वको शुभकामना, सुशासन र समृद्धिको लक्ष्यमा प्रेरणा मिल्ने विश्वास
  • २०७८ जेष्ठ २२, २२: ४९

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ जेष्ठ २२, २२: ४९

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...