बाढीको सूचना दिने साइरन – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

बाढीको सूचना दिने साइरन

नयाँ बिकल्प
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ।

साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ। यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो क्षति भएको छ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहको भारत भ्रमण : नेपाल-भारतबीच आठ विषयमा समझदारी (सूचीसहित)
प्रधानमन्त्री शाहको भारत भ्रमण : नेपाल-भारतबीच आठ विषयमा समझदारी (सूचीसहित)
  • २०७८ असार १८, ०७: ०३

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी भएको छ । भ्रमणको...

भारत-नेपालबीचको सम्बन्ध छिमेकीको मात्र होइन, अद्वितीय विश्वासमा आधारित : भारतीय प्रधानमन्त्री मोदी
भारत-नेपालबीचको सम्बन्ध छिमेकीको मात्र होइन, अद्वितीय विश्वासमा आधारित : भारतीय प्रधानमन्त्री मोदी
  • २०७८ असार १८, ०७: ०३

नयाँ दिल्ली (भारत) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट...

बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
  • २०७८ असार १८, ०७: ०३

नयाँ दिल्ली : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । सोमबार नयाँ दिल्लीमा...