राष्ट्रपति विद्यादेवि भण्डारीले गरिन राष्ट्रिय सभा अधिवेशनकाे अन्त्य – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

राष्ट्रपति विद्यादेवि भण्डारीले गरिन राष्ट्रिय सभा अधिवेशनकाे अन्त्य


नयाँ विकल्प,


काठमाडाैं- मन्त्रीपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाकाे बैठक अन्त्य भएकाे घाेषणा गरेकी छन् ।

सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्ने फैसला आएकाे केहि बेरमै राष्ट्रिय सभाकाे चालु बैठक अन्त्य गरिएकाे छ ।

नेपालकाे संविधानकाे धारा ७३ काे उपधारा ( २ ) बमाेजिम नेपाल सरकार मन्त्रिपरिषदकाे आजकाे बैठककाे सिफारिसमा राष्ट्रिय सभाकाे चालु अधिवेशन आजै राती १२ बजे देखि अन्त्य भएकाे हाे ।

राष्ट्रिय सभाकाे भाेलि बस्ने बैठक समेत स्वतह अन्त्य भएकाे छ

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार २८, १७: ४४

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार २८, १७: ४४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार २८, १७: ४४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...