
नयाँ विकल्प,
काठमाडाैं- मन्त्रीपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाकाे बैठक अन्त्य भएकाे घाेषणा गरेकी छन् ।
सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्ने फैसला आएकाे केहि बेरमै राष्ट्रिय सभाकाे चालु बैठक अन्त्य गरिएकाे छ ।
नेपालकाे संविधानकाे धारा ७३ काे उपधारा ( २ ) बमाेजिम नेपाल सरकार मन्त्रिपरिषदकाे आजकाे बैठककाे सिफारिसमा राष्ट्रिय सभाकाे चालु अधिवेशन आजै राती १२ बजे देखि अन्त्य भएकाे हाे ।
राष्ट्रिय सभाकाे भाेलि बस्ने बैठक समेत स्वतह अन्त्य भएकाे छ
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...