एमालेकाे स्थायी कमिटी बैठक स्थगित,प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

एमालेकाे स्थायी कमिटी बैठक स्थगित,प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

नयाँ विकल्प,


काठमाडाैं- आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी बाेलाइएकाे नेकपा स्थायी कमिटीकाे बैठक स्ठगित भएकाे छ ।

सर्वाेच्च अदालतकाे निर्णयसंगै प्रधानमन्त्री ओलीकाे सरकार ढलेपछि पार्टीकाे स्थायी कमिटी बैठक स्थगित गरिएकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्दै छन् ।


पार्टीमा देखिएकाे विवाद समाधानकालागि गठित कार्यदलले १० बुँदे सहमति गरेकाे थियाे ।

उक्त सहमतिलाइ आजकाे स्थायी कमिटिकाे बैठकबाट अनुमाेदन गर्ने गरि मंगलबारकालागि एमाले स्थायी कमिटीकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएकाे थियाे ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार २९, ११: ४३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार २९, ११: ४३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार २९, ११: ४३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...