
नयाँ विकल्प,
काठमाडाैं- आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी बाेलाइएकाे नेकपा स्थायी कमिटीकाे बैठक स्ठगित भएकाे छ ।
सर्वाेच्च अदालतकाे निर्णयसंगै प्रधानमन्त्री ओलीकाे सरकार ढलेपछि पार्टीकाे स्थायी कमिटी बैठक स्थगित गरिएकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्दै छन् ।
पार्टीमा देखिएकाे विवाद समाधानकालागि गठित कार्यदलले १० बुँदे सहमति गरेकाे थियाे ।
उक्त सहमतिलाइ आजकाे स्थायी कमिटिकाे बैठकबाट अनुमाेदन गर्ने गरि मंगलबारकालागि एमाले स्थायी कमिटीकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएकाे थियाे ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...