
नयाँ बिकल्प,
काठमाडौं –सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ।
युवा अर्थविद्का रुपमा चर्चित डा. पौडेललाई प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगललबार बसेको मन्त्रिपरिषद्को बैठक उपाध्यक्षमा नियुमंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारमा आयोगका उपाध्यक्ष डा.पुष्प कँडेलले राजीनामा दिएपछि सो पदमा सरकारले पौडेललाई ल्याएको हो। राष्ट्रिय योजना आयोगको सदस्यहरूमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई पनि नियुक्त गर्ने निर्णय भएको छ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...