
नयाँ बिकल्प,
काठमाडौं –सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ।
युवा अर्थविद्का रुपमा चर्चित डा. पौडेललाई प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगललबार बसेको मन्त्रिपरिषद्को बैठक उपाध्यक्षमा नियुमंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारमा आयोगका उपाध्यक्ष डा.पुष्प कँडेलले राजीनामा दिएपछि सो पदमा सरकारले पौडेललाई ल्याएको हो। राष्ट्रिय योजना आयोगको सदस्यहरूमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई पनि नियुक्त गर्ने निर्णय भएको छ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...