अध्यादेश शीतल निवास ढिला पुगेकाले आज राति जारी नहुने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

अध्यादेश शीतल निवास ढिला पुगेकाले आज राति जारी नहुने

नयाँ विकल्प,

काठमाडौं- सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्नका लागि राष्ट्रपति समक्ष गरेको सिफारिस अध्यादेश मंगलवार अबेर पुगेकाले आजै राति जारी हुने सम्भावना नरहेको राष्ट्रपति कार्यालय जनाएको छ ।

मन्त्रिपरिषदबाट पारित भइ अध्यादेश भएको शीतल निवास पुगेको छ ।

राष्ट्रपति कार्यालयका एक अधिकारीले भने( अध्यादेश साँझपखमात्र आयो । त्यसको अध्ययन हुँदैछ ।

आजै जारी नहोला, भोलिसम्म राष्ट्रपतिले जारी गर्नुहुन्छ ।

अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएकाले रोकिदैन ।


विशेषगरी नेकपा एमालेलाई फुटाउन माधवकुमार नेपाल पक्षलाई सजिलो हुने गरी सरकारले अध्यादेश तयार पारको हो ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७८ भाद्र १, २१: १८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७८ भाद्र १, २१: १८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ भाद्र १, २१: १८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...