
एजेन्सी,
काठमाडौं – विश्व बैंकले अफगानिस्तानमा परियोजनाका लागि दिँदै आएको अनुदान रोक्का गरेको छ ।
अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि विश्व बैंकले यो महत्त्वपूर्ण निर्णय लिएको हो ।
तालिबानको नियन्त्रणपछि अफगानिस्तानको विकास परियोजना र विशेष गरी महिलामाथि नराम्रो असर पर्ने बताइएको छ ।
यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि भुक्तानी निलम्बन गरेको थियो ।
बाइडेन प्रशासनले पनि अफगानिस्तान केन्द्रीय बैंकको अमेरिकामा रहेको सम्पत्ति रोक्का गरेको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...