
नयाँ विकल्प,
काठमाडौं– न्युजिल्यान्डसँगको टी–२० शृङ्खला बङ्गलादेशले जितेको छ । आज भएको चौथो खेल ६ विकेटले जितेसँगै पाँच खेलको शृङ्खला बङ्गलादेशले एक खेलअघि नै तीन–एकले जितेको हो ।
आज ढाकाको शेर ए बङ्गला स्टेडियममा न्युजिल्याण्डले दिएको ९४ रनको लक्ष्य बङ्गलादेशले पाँच बल अगाडि मात्रै चार विकेट गुमाएर भेटायो । बङ्गलादेशको जितमा मोहम्दुुल्लाहले सर्वाधिक ४३ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड १९ ओभर ३ बलमा अलआउट भयो ।
उसका लागि विल योङले सर्वाधिक ४६ रन बनाए । बङ्गलादेशका लागि मुस्ताफिजुर रहमान र नसुम अहमदले ४र४ विकेट लिए ।
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...