पञ्जाबलाई ६ रनले हराउँदै बेङ्गलोर प्लेअफमा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पञ्जाबलाई ६ रनले हराउँदै बेङ्गलोर प्लेअफमा


नयाँ विकल्प,

काठमाडौं – पञ्जाब किङ्ग्सलाई ६ रनले हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलोर इन्डियन प्रिमियर लिग(आईपीएल) टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ ।

यूएईको शारजाहमा बेङ्गलोरले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर एक सय ५८ रनमात्रै बनायो ।

प्लेअफमा पुग्ने आशा जीवितै राख्न पञ्जाबलाई आजको खेल जित्नैपर्ने थियो ।

तर हारपछि पञ्जाब लगभग बाहिरिएको छ ।

योसँगै प्लेअफमा पुग्ने तीन टोलीको टुङ्गो लागेको छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७८ आश्विन १७, २२: २४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७८ आश्विन १७, २२: २४

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ आश्विन १७, २२: २४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...