
दाङ । गुडिरहेको बोलेरो खोलाले बगाएको छ ।
देउखुरीको खौरा खोलामा बाढी आएपछि गढवाबाट पोखरा तर्फ जान लागेको बा १७ च ५३४४ नम्बरको बोलोरो जीप बगाएको हो ।
घटना स्थलमा तत्काल प्रहरी पुगेर उद्दार गरेकाले मानवीय क्षति हुन पाएन ।
बोलेरोमा सवार ५ जनालाइ हल्का चोट लागेपनि ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
Pulsuz Oyun: Pin Up Demo Rejimi və İpuçları Bələdçi Salam, mənim adım Elvin Həsənov, və bu yazıda Pin Up Casino-nu...
Gransino puts live dealer tables next to a catalogue of 9,000 games and a sportsbook, so you can move between...
Wondering what to sort out before you put money in? BetBlast is an online casino and sportsbook run by EOD...