शेयर बजार साढे २७ अङ्कले बढ्यो – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

शेयर बजार साढे २७ अङ्कले बढ्यो


नयाँ विकल्प,

काठमाडौ – शेयर बजार परिसूचक नेप्से आइतवार बढेको छ ।

नेप्से आज २७ दशमलव ५१ अङ्कले बढेर दुई हजार पाँच सय ८४ दशमलव ५२ विन्दुमा पुगेको छ ।

आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ ।

बैंकिङ समूहको शेयर ६ अङ्कले, विकास बैंक समूहको ७२, होटलको ४३, फाइनान्सको ८९ र माइक्रोफाइनान्स समूहको शेयर ५३ अङ्कले बढेको छ ।

यस्तै जलविद्युत् समूहको शेयर ६५ अङ्कले, जीवन बीमा समूहको ६७ अङ्कले, निर्जीवन बीमा समूहको ३९, र अन्य समूहको शेयर ५५ अङ्कले बढेको छ ।

आज बेस्ट फाइनान्स र रिडी हाइड्रोपावर विकास कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

मेरो फाइनान्स वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज ५८ लाख १८ हजार कित्ता शेयर दुई अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७८ कार्तिक ७, १९: ५२

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
  • २०७८ कार्तिक ७, १९: ५२

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १४.४५...

रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
  • २०७८ कार्तिक ७, १९: ५२

काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...