निर्वाचन आयोगद्धारा रवीन्द्र मिश्र पक्षलाई वैधता – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

निर्वाचन आयोगद्धारा रवीन्द्र मिश्र पक्षलाई वैधता

नयाँ विकल्प,
काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधाता अध्यक्ष रवीन्द्र मिश्र पक्षलाई दिएको छ ।

निर्वाचन आयोगले पार्टीको बहुमतले गरेको निर्णय अनुसार पार्टीको नयाँ विधान र केन्द्रीय कार्य समितिलाई आयोगको विवरणमा अद्यावधिक गरेको छ ।
विवेकशील साझाको केन्द्रीय अध्यक्ष रविन्द्र मिश्र र १२४ जना केन्द्रीय सदस्य आयोगको आधिकारिक विवरणमा रहेका छन् ।

तर, यस निर्णयलाई मिलन पाण्डे समूहले स्वीकार गरेको छैन ।


पाँचजनाको राजीनामा र एकजनाको निधनपछि अब सो पार्टीको केन्द्रीय समिति १२४ सदस्यीय छन् ।

यो पार्टी अब नयाँ विधानअनुरूप अघि बढ्ने विवेकशील साझा पार्टीको भनाइ छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ कार्तिक १८, २१: ५५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ कार्तिक १८, २१: ५५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ कार्तिक १८, २१: ५५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...