
नयाँ विकल्प,
काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधाता अध्यक्ष रवीन्द्र मिश्र पक्षलाई दिएको छ ।
निर्वाचन आयोगले पार्टीको बहुमतले गरेको निर्णय अनुसार पार्टीको नयाँ विधान र केन्द्रीय कार्य समितिलाई आयोगको विवरणमा अद्यावधिक गरेको छ ।
विवेकशील साझाको केन्द्रीय अध्यक्ष रविन्द्र मिश्र र १२४ जना केन्द्रीय सदस्य आयोगको आधिकारिक विवरणमा रहेका छन् ।
तर, यस निर्णयलाई मिलन पाण्डे समूहले स्वीकार गरेको छैन ।
पाँचजनाको राजीनामा र एकजनाको निधनपछि अब सो पार्टीको केन्द्रीय समिति १२४ सदस्यीय छन् ।
यो पार्टी अब नयाँ विधानअनुरूप अघि बढ्ने विवेकशील साझा पार्टीको भनाइ छ ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...