
नयाँ विकल्प,
काठमाडौं । शेयर बजार परिसूचक नेप्से ६९ दशमलव २२ अङ्कले बढेर दुई हजार सात सय ८४ दशमलव ५८ बिन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा बिमा, विकास बैंक, उत्पादन, हाइड्रो र माइक्रो फाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।
दुई सय २७ कम्पनीका एक करोड ९३ हजार दुई सय २१ कित्ता शेयर पाँच अर्ब ५२ करोड १६ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३७ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
समग्र बजार बढे पनि विजय लघुवित्त वित्तीय संस्थाको शेयर दुई प्रतिशत भन्दा धेरैले घटेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...