मंगलबार शेयर बजार साढे ६९ अंक बढ्यो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

मंगलबार शेयर बजार साढे ६९ अंक बढ्यो

नयाँ विकल्प,

काठमाडौं । ​शेयर बजार परिसूचक नेप्से ६९ दशमलव २२ अङ्कले बढेर दुई हजार सात सय ८४ दशमलव ५८ बिन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बिमा, विकास बैंक, उत्पादन, हाइड्रो र माइक्रो फाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।

दुई सय २७ कम्पनीका एक करोड ९३ हजार दुई सय २१ कित्ता शेयर पाँच अर्ब ५२ करोड १६ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३७ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

समग्र बजार बढे पनि विजय लघुवित्त वित्तीय संस्थाको शेयर दुई प्रतिशत भन्दा धेरैले घटेको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ कार्तिक ३०, २०: १०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ कार्तिक ३०, २०: १०

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ कार्तिक ३०, २०: १०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...