काठमाडौं । ज्योति विकास बैंकले कैलालीको धनगढीमा बुधबार नयाँ शाखा बिस्तार गरेको छ। बैंकले धनगढी उपमाहानगरपालिका चौराहमा नयाँ शाखा विस्तार गरेको हो । राष्ट्र बैंक धनगढीका प्रमुख धनन्जय शर्मा र धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर बडुले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । गत हप्ता मात्रै बैंकले मकवानपुरको बागमती गाउँपलिकाको फापरबारी, हेटौडाबजार, महोत्तरीको रामगोपालपुर र काठमाडौँको नयाँ बजारमा शाखा बिस्तार गरेको थियो ।
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार (कात्तिक २९) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...