
नयाँ विकल्प,
काठमाडौ – अमेरिकाका लागि प्रस्तावित राजदूत प्रोफेसर श्रीधर खत्रीले नेपालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) लिने वा नलिने अमेरिकालाई प्रष्टपार्न आग्रह गरेका छन् ।
सोमवार संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले एमसीसीबारे नेपाल र अमेरिका दुवै देशका अधिकारीहरुले भ्रम फैलाउने काम गरेको दाबी गरे ।
योे सम्झौतालाई इन्डो–प्यासेफिक रणनीतिसँग जोडेर हेर्न नहुने बताए । यो सम्झौता दुई देशबीचको सहयोगमा अगाडि बढ्ने उनको बुझाइ थियो ।
प्रस्तावित राजदूत खत्रीले संसदीय समितिलाई अमेरिकाले एमसीसीबारे पछिल्लो पटक प्रष्ट पारेको बताए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...