नेपालले एमसीसी बारे अमेरिकालाई तत्काल प्रष्ट पार्नुपर्ने प्रस्तावित राजदूत श्रीधर खत्रीको जिकीर – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेपालले एमसीसी बारे अमेरिकालाई तत्काल प्रष्ट पार्नुपर्ने प्रस्तावित राजदूत श्रीधर खत्रीको जिकीर

नयाँ विकल्प,

काठमाडौ – अमेरिकाका लागि प्रस्तावित राजदूत प्रोफेसर श्रीधर खत्रीले नेपालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) लिने वा नलिने अमेरिकालाई प्रष्टपार्न आग्रह गरेका छन् ।

सोमवार संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले एमसीसीबारे नेपाल र अमेरिका दुवै देशका अधिकारीहरुले भ्रम फैलाउने काम गरेको दाबी गरे ।

योे सम्झौतालाई इन्डो–प्यासेफिक रणनीतिसँग जोडेर हेर्न नहुने बताए । यो सम्झौता दुई देशबीचको सहयोगमा अगाडि बढ्ने उनको बुझाइ थियो ।

प्रस्तावित राजदूत खत्रीले संसदीय समितिलाई अमेरिकाले एमसीसीबारे पछिल्लो पटक प्रष्ट पारेको बताए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २०, १९: ३९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर २०, १९: ३९

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २०, १९: ३९

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...