
नयाँ विकल्प,
काठमाडौं– एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना सङ्क्रमण भएको छ । आज सामाजिक सञ्जालमार्फत ज्ञवालीले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
आफूलाई कोरोनाको हल्का लक्षण देखिएकाले उपमहासचिव ज्ञवालीले आफ्नो सम्पर्कमा आएकालाई पनि कोरोना परीक्षण गराउन आग्रह गरेको हुन् ।
‘चाररपाँच दिनदेखि मेरो नजिकमा रहनुभएका सबैलाई सावधानी अपनाउन, सुरक्षित रहन र कुनै लक्षण देखिएमा परीक्षण गराउन अनुरोध गर्दछु’, नेता ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...