प्रदीप ज्ञवालीलाई कोरोना सङ्क्रमण – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रदीप ज्ञवालीलाई कोरोना सङ्क्रमण


नयाँ विकल्प,
काठमाडौं– एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना सङ्क्रमण भएको छ । आज सामाजिक सञ्जालमार्फत ज्ञवालीले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
आफूलाई कोरोनाको हल्का लक्षण देखिएकाले उपमहासचिव ज्ञवालीले आफ्नो सम्पर्कमा आएकालाई पनि कोरोना परीक्षण गराउन आग्रह गरेको हुन् ।

‘चाररपाँच दिनदेखि मेरो नजिकमा रहनुभएका सबैलाई सावधानी अपनाउन, सुरक्षित रहन र कुनै लक्षण देखिएमा परीक्षण गराउन अनुरोध गर्दछु’​, नेता ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २८, २०: ४१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २८, २०: ४१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ मंसिर २८, २०: ४१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...