कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा डिला संग्रौलासहित ९ जना विजयी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा डिला संग्रौलासहित ९ जना विजयी

नयाँ विकल्प,

काठमाडौं नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलासहित ९ जना विजयी भएको छन् ।

केन्द्रीय सदस्य (महिला खुलातर्फ)मा डिला संग्रौला, पुष्पा भुसाल, डा आरजु राणा,अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, रमा कोइराला पौडे, सुशीला आचार्य ढकाल र रंगमती शाही विजयी भएका हुन्।

मत परिणामअनुसार संग्रौलाले सर्वाधिक २८८५ मत पाएकी छन् ।

पार्टी कार्यालय सानेपामा सोमबार राति सम्पन्न मतगणनाअनुसार ३० उम्मेदवारमध्ये ९ जना विजयी भएका हुन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष ५, २२: ०४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ पुष ५, २२: ०४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष ५, २२: ०४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...