
नयाँ विकल्प,
काठमाडौं नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलासहित ९ जना विजयी भएको छन् ।
केन्द्रीय सदस्य (महिला खुलातर्फ)मा डिला संग्रौला, पुष्पा भुसाल, डा आरजु राणा,अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, रमा कोइराला पौडे, सुशीला आचार्य ढकाल र रंगमती शाही विजयी भएका हुन्।
मत परिणामअनुसार संग्रौलाले सर्वाधिक २८८५ मत पाएकी छन् ।
पार्टी कार्यालय सानेपामा सोमबार राति सम्पन्न मतगणनाअनुसार ३० उम्मेदवारमध्ये ९ जना विजयी भएका हुन् ।

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...