
नयाँ विकल्प,
काठमाडौं– परराष्ट्र मन्त्री डा.नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीवार टेलिफोनमा कुराकानी भएको छ ।
टेलिफोन कुराकानीमा उनीहरुबीच प्रधानमन्त्री शेरबहादुर देउवाको स्थगित भारत भ्रमण र द्विपक्षीय सम्बन्धका विषयमा चर्चा भएको हो । ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएपछि प्रधानमन्त्रीको भारत भ्रमण पनि स्थगित भएको छ ।
ट्वीटमा भनिएको छ । ‘दुई देशबीचको विकास साझेदारी र कोभिड सहकार्य उल्लेखनीय छ । हाम्रो सहयोगको दृश्यलाई फराकिलो बनाउन सहमत भएको छ’,
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...